
डुसान भ्लाहोभिचले दुई गोल गरेपछि युभेन्टस सिरी ‘ए’ मा लगातार दोस्रो जित निकालेको छ । सिरीएमा लगातार दुई खेल जिन्ते युभेन्टस एक्लो टोली हो ।
राइट ब्याक निकोलो साभोनाले पनि डेब्यु खेलमा गोल गरेपछि युभेन्टसले भेरोनालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । भ्लाहोभिचले २८ औं मिनेटमा तीन डिफेन्डरलाई बिट गर्दै १२ यार्ड गोल गरे । त्यसको ११ औं मिनेटपछि साभोनाले हेडरमार्फत अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ८ मिनेटपछि भ्लाहोभिचले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए । जितसँगै शीर्ष स्थानको युभेन्टसले ६ अंक जोडेको छ । भेरोना तीन अंकका साथ नवौं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै