
काठमाडौं । विकेटकिपर ऋषभ पन्तले करिब २० महिनापछि भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन्। अन्तिम पटक डिसेम्बर २०२२ मा भारतका लागि उनले टेस्ट खेलेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अहिले पहिलो टेस्टका लागि मात्र टोली छनोट गरिएको छ । यो टोलीमा पन्त पनि परेका हुन् ।
हालै दुलीप ट्रफीको रातो बलको ढाँचामा पन्तले पुनरागमन गरेका थिए । सन् २०२२ को डिसेम्बर २२ देखि २५ सम्म बंगलादेशविरुद्ध मिरपुरमा खेलेको केही दिनपछि डिसेम्बर ३० मा सडक दुर्घटनामा गम्भीर घाइते भएका पन्त यस वर्षको आईपीएलमा मात्रै शीर्ष स्तरको क्रिकेटमा फर्किएका थिए । २६ वर्षीय पन्तले टी–२० विश्वकपमा भारतीय टोलीमा पुनरागमन गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’