
काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको लेखमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । बार्सिलोना मनाकोसँग पराजित भएको हो ।
युवा खेलाडी लमिन यमलको टोलिकालागि गोल गरे पनि टोलिको हार टार्न भने सकेनन् । बिहीबार राति सम्पन्न खेलमा मोनाकोसँग बार्सिलोना २–१ ले पराजित भएको हो । १०औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।
त्यसको ६ मिनेटपछि नै म्याग्नेस अक्लिउचेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । यद्यपि, २८ औं मिनेटमा लमिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । तर, ७१औं मिनेटमा जर्ज इलेनिखेनाले गोल गर्दै मोनाकोलाई जित दिलाए ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व