
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल ट्वान्टी–२० विश्वकपको एसिया छनोटअघि तयारी गर्नका लागि अस्ट्रेलियामा गएर खेल खल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टिमले अस्ट्रेलियामा ट्वान्टी–२० शृंखला खेल्ने जनाएको हो । क्यानका अनुसार, नेपालले अस्ट्रेलियामा कम्तीमा ६ खेल खेल्नेछ । तर, शृंखलाको पूर्ण तालिका भने सार्वजनिक भएको छैन । नेपाली टिमले अगस्ट १४–२४ सम्म यी खेल खेल्ने छ ।
‘टप इन्ड शृंखलाले नेपाली खेलाडीलाई बलियो प्रतिद्वन्दीविरुद्ध अस्ट्रेलियाको वातावरणमा खेल्ने अवसर प्रदान गर्नेछ,’ क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो