
अमेरिका । शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा चयन भएका छन् । संघको चौथो महाधिवेशनबाट पासाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा आङछिरि शेर्पा, उपाध्यक्षमा मिना शेर्पा (लामा) र महासचिवमा छिरिङ शेर्पा चयन भएका छन् । त्यस्तै सचिवमा लाक्पा थिले शेर्पा, कोषाध्यक्षमा निमा दोर्जी शेर्पा, सह कोषाध्यक्षमा गेलु शेर्पा चयना भएका छन् । त्यस्तै सदस्यहरुमा मिगिर शेर्पा, गेल्जी शेर्पा, साम्देन शेर्पा र याङजी शेर्पा चयन भएको संघका पूर्व अध्यक्ष आङ जाङ्बु शेर्पाले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो