
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा विद्युत् काटेकोबारे निर्णय गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगमा बिजुली काटिएकोबारे ब्रिफिङ गरेका थिए ।
ऊर्जामन्त्रीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले यो विषय ऊर्जा मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भन्दै उपयुक्त निर्णय गर्न भनेका हुन् ।
‘विद्युत् कटौतीको विषय ऊर्जा मन्त्रालयको हो । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने होइन । त्यसैले ऊर्जामन्त्रीले नै उपयुक्त निर्णय गर्नुहोला’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने, ‘कुलमान हटाउने वा नहटाउने भन्नेबारे कुनै छलफल भएन र प्रशंग नै उठेन ।’
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान