
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आइतवार सानदार जित निकालेको छ । युनाइटेडले एभर्टनलाई ४–० फराकिलो अन्तरले हराएको हो ।
युनाइटेडका लागि मार्कस रासफोर्ड र जोसुआ जिर्कजीले समान २ गोल गरे । खेलको ३४औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ४१ औं मिनेटमा जिर्कजीले गोलमा गर्दै अग्रता २–० बनाए ।
दोस्रो हाफको पहिलो मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे । जिर्कजीले ६४औं मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भयो । यो जितसँगै युनाइटेड १३ खेलपछि १९ अंक जोड्दै तालिकामा ९ औँ स्थानमा पुगेको छ । ११ अंकसहित एभर्टन तालिकाको १५औं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित