
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.११ अंकले बढेर २६२६.३१ मा पुगेको छ ।
आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँ कारोबार भएको छ । आज जानकी फाइनान्स कम्पनीको सेयरमा सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ७ लाख ४२ हजार ६ सय ५३ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९ सय ८ रुपैयाँ रहेको छ ।
मंगलबार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सपोर्ट माक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज