
काठमाडौं । एकाबिहानै गएको भुकम्पको केन्द्र विन्दु तिब्बतको दिङ्गीमा रहेको पुष्टि भएको छ । भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भुकम्पनको ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीय समाचारदाताले जनाएका छन् ।
काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित हुँदै सडकमा निस्किएका थिए । केन्द्रका अनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ । जुन काठमाडौैंबाट करिब २८० किमि पूर्वोत्तर क्षेत्रमा पर्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात