
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशका विभिन्न शाखा कार्यालयको लागि शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दैै ओखलढुङ्गा, पथरी, बर्दिबास, विरगञ्ज, सिमरा, पाटन, चापागाँउ, भैंसिपाटी, कालिमाटी, कालिमाटी, स्वयम्भु, थानकोट, लमही, गलकोट र बेसीसहर लगायतका शाखा कार्यालयमा कर्मचारी माग गरको हो ।
कम्पनीले उक्त शाखा कार्यालयको लागि दक्ष तथा अनुभवी शाखा प्रमुख आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले आवश्यक विवरण उल्लेख गरी आफुलाई पायकपर्ने शाखा कार्यालय उल्लेख गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?