
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा बोरिङ खन्ने क्रमा आगोको ज्वाला निस्किएको छ । मंगलबार टीकाथलीको गोदावरी खोलानजिक खानेपानीको बोरिङ खन्ने क्रममा पानी निकाल्न करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो । आगोको ज्वालापछि बोरिङ खन्ने काम रोकिएको छ ।
पानीका निम्ति बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । महालक्ष्मी नगरपालिकाका केही स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि