
काठमाडौं । प्रतिनिधि सभाको बैठकलाई अवलोकन गर्नको निमित्त नेपाल शेर्पा विद्यार्थी संघको प्रतिनिधित्व गरेर शेर्पा विद्यार्थीहरू संघीय संसदमा पुगेका छन् । सोमबारको बैठकमा शेर्पा विद्यार्थीहरुले संघीय संसदमा पुगेर अबलोकन गरेका हुन् ।

यो भ्रमणबाट राष्ट्रको नीति बनाउने कार्यमा कसरी काम कारबाही र प्रणालीहरू चल्दछ भन्ने कुराको प्रत्यक्ष अवलोकन गरी विद्यार्थीहरूलाई राष्ट्रको नीति बनाउने कार्यमा अगाडि बढ्नको लागि प्रेरणा मिल्नेछ। केही प्रमुख फाइदाहरू यस प्रकार छन् ।

१. संविधान र कानूनी प्रक्रिया बुझ्न
२. राजनीतिक सचेतना
३. प्रशासनिक कार्यहरूको अवलोकन
४. राजनीतिक विचारहरूको अवलोकन
यो अवसरको व्यवस्थापनको निमित्त नेपाल शेर्पा संघ बागमती प्रदेशका अध्यक्ष आङ छिरीङ शेर्पा ज्यु लाई विशेष धन्यवाद व्यक्त गर्दछौ ।
फेसबुक प्रतिक्रिया













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु