
काठमाडौं । सुनको नक्कली मूर्ति देखाएर ठगिगरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुद्ध भगवानको मूर्ति देखाएर ठगेको आरोपमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ घर भएका काशीनाथ पौडेललाई पक्राउ गरेको हो ।
उनले दुई जनाबाट २१ लाख ८५ हजार ठगेको प्रहरीले जनाएको छ । सुनको मूर्ति सस्तोमा दिन्छु भनेर आरोपीले भक्तपुर बस्दै आएका ३९ वर्षीय प्रेम कुमार विकसँग १० लाख र न्यूरोड बस्ने राजकुमार विकसँग ११ लाख ८५ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल