
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण सिर्जित गम्भीर परिस्थितिमा संयमित रहन सबैलाई आग्रह गरेको छ।
नाडाका अनुसार यस प्राकृतिक विपत्तिले केवल मानवीय जनजीवनमा मात्र होइन, मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रक्रियामा समेत गम्भीर असर पारेको छ। विशेषगरी भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू बगाउँदा उद्यमीहरू ठूलो क्षतीमा परेका छन्।
यस कठिन समयमा नाडाले सबै उद्यमी र सदस्यहरूलाई धैर्य र संयमता अपनाउन अनुरोध गर्दै, अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग सधैं एकजुट भएर साथ दिने प्रतिबद्धता दोहोर्याएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि