
काठमाडौं । नोनी माडुएकेले लन्डन क्लब चेल्सी छाडेका छन्। योसँगै प्रिमियर लिग क्लब आर्सनलमा स्थायी रूपमा आवद्ध भएका छन् । सन् २०२३ को जनवरीमा उनी नेदरल्यान्ड्सको पीएसभी एइन्धोभेनबाट चेल्सी आएका थिए। स्टाम्फोर्ड ब्रिज आएको त्यही सिजनको बाँकी भागमा उनले १२ खेल खेलेका थिए।
माडुएके पहिलो रोजाइका खेलाडी बने। सबै प्रतियोगितामा गरी उनले ३४ खेल खेले। उनले त्यो सिजन ८ गोल गरेका थिए । सन् २०२४÷२५ मा उनले थप ११ गोल गरेका थिए। चेल्सीले त्यो सिजन युइएफा युरोपा कन्फरेन्स लिग जितेको थियो।
च्याम्पियन्स लिगमा पनि पुनः स्थान सुरक्षित गरेको थियो । माडुएकेको प्रगति अन्तर्राष्ट्रिय स्तरमा पनि देखियो। उनले गत सेप्टेम्बरमा इङ्ल्यान्डको सिनियर टोलीबाट पहिलोपटक खेल्ने मौका पाए। त्यसयता ६ पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश