
काठमाडौं । थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षमै थुनेकी छन् । सिंह कार्यकक्षमा रहेका बेला मोदीले बाहिरबाट तालाबन्दी गरेकी हुन् ।
आयोगमा मोदीको बिदालाई लिएर विवाद देखिएको थियो । उनी एक महिनादेखि सम्पर्कविहीन रहेको कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले यसअघि बताएका थिए । मोदीले गत असार १३ गते आफ्नो चालकलाई पत्र पठाएर एक साताका लागि बिदा बसेको जानकारी गराएकी थिइन् । तर एक महिना बढी भइसक्दा पनि मोदीसँग सम्पर्क हुन नसकेको थारुको भनाई थियो ।
तालाबन्दी गरेकी मोदीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले खोलिदिएको हो, निस्केपछि फेरि लगाउँछु ।’
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना