
काठमाडौं । शेर्पा पर्यटन व्यवसायिक संघ नेपालको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् । संघको ७ औँ वार्षिक साधारणसभाबाट शेर्पाको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, प्रथम उपाध्यक्षमा च्येङा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्षमा थुप्तेन शेर्पा, महिला उपाध्यक्षमा छोकी शेर्पा चयन भएका छन् । त्यस्तै महासचिवमा सोनम याङ्जी शेर्पा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा गेलु शेर्पा र सह–कोषाध्यक्षमा दाबुटी शेर्पा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा कुङगा शेर्पा, वाङ्डा शेर्पा, आङ दावा शेर्पा, कामी शेर्पा र नुर्बु छिरिङ शेर्पा निर्वाचित भएका छन् । साधारणसभामा संघको विगतका गतिविधि, आगामी कार्ययोजना र हिमाली पर्यटनको सम्भावना तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना