काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारण आइतबार हुँदैछ । वार्षिक साधारणसभा एलिस रिसेप्सन गैरीधारमा विहान ९ बजेबाट सुरु हुने छ ।
उक्त सभा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने टानका महासचिव सोनाम जी शेर्पाले जानकारी दिए ।
