
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले फुलहमलाई २–० गोलले हराएको हो ।
यस्तै राति भएका अन्य खेलमा एभर्टनले उल्भ्सलाई ३–२, बर्नमाउथले टोटनह्यामलाई १–०, म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२, र सन्डरल्याण्डले ब्रेन्टफर्डलाई २–१ गोलले हराउँदा लिड्स युनाइटेड र न्युक्यासल गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज चार वटा खेल हुँदैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व