
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा केब भर्डे र उरुग्वेबीचको खेल २–२ को बराबरीमा सकिएको छ । मियामी स्टेडियममा दुवै टोलीले दुई–दुई गोल गरेका हुन् ।
उरुग्वेले खेलको सुरुवातमै अग्रता लिएको थियो । केभिन पिनाले २१ औँ मिनेटमा गोल गर्दै केप भर्डेलाई अघि बढाए पनि उरुग्वेले पहिलो हाफभित्रै खेल उल्ट्यायो । म्यानुएल अराउहोले ४४औँ मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफमा केप भर्डेले आक्रामक खेल प्रदर्शन गर्दै ६१औँ मिनेटमा हेलियो भेरेलाको गोलमार्फत खेललाई पुनः बराबरीमा ल्यायो ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम