
काठमाडौं । सोमबारको जेनजी आन्दोलन हिंसात्मक बन्दा भएको घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको तथ्य पत्ता लगाउन समिति बनाउने निर्णय लिएको हो ।
छानबिन समितिलाई १५ दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने समय दिइएको छ । छानबिनको आधारमा आवश्यक कारबाही गर्ने तयारी सरकारले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै