काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई जेनजी युवाहरूले कुटपिट गरेका छन्।
जेनजी आन्दोलन चर्किएसँगै सिंहदरबार, संसद भवन लगायतका शीर्ष नेताहरूका घरमा आगजनी भएको छ।त्यसैगरी, पार्टी कार्यालयहरू र प्रहरी प्रभागहरूमा पनि लगातार तोडफोड र आगजनी जारी रहेको छ।