जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी, सुशीला कार्की चर्चामा

काठमाडौं । जेन–जी समूहले बिहीबार बिहानदेखि भर्चुअल बैठकमार्फत उपयुक्त नेतृत्वको खोजीलाई निरन्तरता दिइरहेको छ। करिब पाँच घण्टादेखि चलिरहेको छलफलमा विभिन्न सम्भावित व्यक्तिहरूको नाम उठाइए पनि अहिलेसम्म सर्वसम्मत निर्णयमा पुगिएको छैन।

बैठकमा सहभागी अधिकांशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट