
काठमाडौं । सीडीएससीले भदौ २३ गते सोमबार भएको सेयर कारोबारको राफसाफ प्रक्रिया तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। संस्थाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सो दिनको कारोबारको फछ्र्यौट र राफसाफ अर्को सूचना नआएसम्म अघि नबढाउने जनाएको हो।
उक्त दिन जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण धितोपत्र दलाल कम्पनीहरूको कारोबार समयमै फछ्र्यौट हुन नसकेको सीडीएससीले जनाएको छ। यसकारण, त्यस दिनको सम्पूर्ण कारोबार राफसाफ प्रक्रिया रोकिएको हो।
यद्यपि, भदौ २२ गते आइतबारको कारोबार भने नियमित रूपमा फछ्र्यौट भइसकेको जानकारी सूचनामा दिइएको छ।

फेसबुक प्रतिक्रिया













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण