
काठमाडौं । भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार १ हजार ९८४ वटा बीमा बापत २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको हो ।
सबैभन्दा बढी दाबी रि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा बीमा बापत ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना