
काठमाडौं । वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पीनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् । नेपाल क्रीकेट संघ (क्यान) ले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको जनाएको थियो ।
तर, अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसियारइएपी छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ । नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह