
काठमाडौं । अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। नेपाल प्रहरीको साढे १ बजेसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपमा परी इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ। सो जिल्लामा ७ जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता छन्।
पाँचथरमा सडक दुर्घटनाका कारण ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, उदयपुरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने खोटाङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ।
रौतहटमा पनि चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले बगाएर रसुवामा ४ जना, बारामा १ जना र काठमाडौंमा १ जना बेपत्ता छन्। मकवानपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला