
काठमाडौं । नेपाल धितोपत्र बोर्डको मुख्य गेटमा ताला लागेको छ । लगानीकर्ताहरुले बोर्डको मुख्य गेटमा ताला लगाएर अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमा नै घेरेर राखेका हुन् ।
अवस्था तनावग्रस्त हुँदा बोर्ड कार्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । लगानीकर्ताले सेयर बजार सुधारका लागि विभिन्न माग राखेर बोर्ड घेराउ गरिरहेका छन् ।
अध्यक्ष श्रेष्ठले पुँजी बजारको सुधारका लागि आफू सकारात्मक रहेको भनिरहँदा पनि लगानीकर्ताले उनलाई घर जान दिएका छैनन् । लगानीकर्ताहरुले आज कुनै ठोस निर्णय नभएसम्मका लागि अध्यक्षलाई कार्यालयबाट बाहिर जान नदिने बताइरहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’