
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.७१ अंकले बढेर २६६१.७० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ वटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
त्यस्तै आजको उक्त सेसनमा सेनसेटिभ इन्डेक्स पनि ०.९२ अंकले बढेर ४५८.४५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ६६ कम्पनीका ४ हजार ७६८ कित्ता सेयर १३० पटक खरिद बिक्री हुँदा हुँदा १६ लाख ३२ हजार ९३९ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण