
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्वपूर्ण विभागको नेतृत्व फेरिएको छ। मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजश्व विभागमा अर्थ मन्त्रालयले नयाँ महानिर्देशक खटाएको छ। भन्सार विभागमा यमलाल भुषाल तथा आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुषाललाई जिम्मेवारी दिइएको छ। दुवै विभागमा नेतृत्व रिक्त थियो।
त्यस्तै, भन्सार विभागको भन्सार विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचायको सरुवा भएको हो। महत्वपूर्ण जिम्मेवारी पाउने तीनै सहसचिव अर्थबाहिरबाट मन्त्रालयमा भित्रिएका हुन्।
फेसबुक प्रतिक्रिया











समाचार
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न