पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

काठमाडौं । सरकारका प्रवक्ता समेत सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले साढे ५ बजे सिंहदरबारस्थि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाको जानकारी दिन लागेका हुन् ।

त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन् ।  उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ को उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार