
काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाका ४ हजार २०० रुपैयाँ र चाँदी तोलाको २७० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९८० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन