
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १८० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको तोलाको ३ लाख ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज