
काठमाडौं । श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ। काठमाडौंबाट सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको ९एन–एओएल दर्ता नम्बरको जहाजको टायर पड्किएको हो।
उक्त जहाज काठमाडौंबाट दिउँसो १ः५२ बजे सुर्खेत पुगेको थियो। जहाजमा चालक दलसहित ५० यात्रु सवार रहेका थिए। टायर पड्किए पनि सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ।
टायर पड्किएपछि सोही जहाजमार्फत सञ्चालन हुने सुर्खेत–काठमाडौं उडान रद्द गरिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु