काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुपर खुदी हाइड्रोपावर लिमिटेडको सयेर सूचीकृत भएको छ। मंगलबार नेप्समा कन्पनीको १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ३१ लाख कित्त सेयर र संस्थापक समूहको १ करोड २४ लाख कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।
पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो ।
सो रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कन्पनीलाई ‘SKHL’ सिम्बोल दिएको छ ।