
काठमाडौं । कावेली इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारणसभा जेठ ३ गते थापाथलीस्थित ट्रेड टावरको दोश्रो तल्लामा दिउँसो १ बजे बोलाएको हो ।
उक्त सभाले आईपीओ निष्काशन गर्ने, निर्माणाधीन कावेली–ए जलविद्युत आयोजनामा आवश्यक पूँजी जुटाउन र आईपीओ जारी गर्न पूँजी बढाउनु पर्ने भएकोले यसका लागि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सोही साधारणसभाले टुङ्ग्याउनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना