
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ । बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम दावी गर्न पनि आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंक को एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षदेखि शून्य मौज्दात रही चल्ती नभएका खाताहरू बन्द गरिने बैंकले जनाएको छ । साथै सोही अवधिसम्म चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आवश्यक प्रक्रिया पूरा गरी रकम लिन बैंकमा सम्पर्क गर्न आग्रह गरिएको छ । बैंकका अनुसार २० वर्षसम्म पनि कसैले दावी नगरेको निक्षेप रकम भने नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिनेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना