
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सातौ वार्षिक साधारण सभा वैशाख २२ गते शनिबार धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभाहल बागलुङ नगरपालिका ४ उपल्लाचौर, बागलुङमा भएको हो । सभामा वित्तीय संस्थाका अध्यक्ष सिर्जना थापाको अध्यक्षतामा अपरान्ह ३ बजे सम्पन्न भएको थियो ।
सभामा कम्पनी ऐन, २०६३ को दफा ८० (१) बमोजिम सातौं वार्षिक साधारण सभामा उपस्थित शेयर धनीहरुको संख्या, वार्षिक आर्थिक विवरण, संचालक समिति र लेखा परिक्षकको प्रतिवेदन, संस्थागत सुशासन सम्बन्धि अनुपालना प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १०९ (४) अनुसारको अतिरिक्त विवरण, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको विवरण प्रस्तुत गरिएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?