
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वयमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि हुने भएको छ । जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जितको पहलमा हुन लागेको दुईदिने सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ ।
सेमिनारमा ३० देखि ५० प्रशिक्षार्थी सहभागी हुने अनुमान गरिएको मुख्य प्रशिक्षक रन्जितले जनाएका छन् । सहभागीलाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक जगदीशप्रसाद भट्टले मोटिभेसन स्पिच, राजेश्वरमान स्थापितले साइकोलोजी र सुप्रसिद्ध ताम्राकारले प्राविधिक विषयमा जानकारी दिने छन् । सेमिनारमा प्रतियोगिता सञ्चालन र व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद