
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार नकआउट चरणमा ब्राजिल र जापान को खेल हुने भएको छ ।सो खेल राति १०:४५ मा ह्युस्टन रंगशालामा हुनेछ ।
त्यस्तै मंगलबार बिहान २:१५ मा जर्मनी र पाराग्वे बिचको खेल बोस्टन रंगशालामा हुने भएको छ । साथै नेदरल्यान्ड्स र मोरोक्को बिचको खेल पनि बिहान ६:४५ बजे ग्वाडालुपे स्थित मोन्टेरी रंगशालामा हुने भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद