
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिककरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायतका कामका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
आँखुखोलाले २०८३ साल भदो ९ गतेदेखि नै लागू हुने गरि प्रभु क्यापिटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै