
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ४३औं साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा कम्पनीले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभामा सहभागी शेयरधनीहरूले कम्पनीको आर्थिक वर्षको समग्र प्रदर्शन र आगामी योजनाबारे छलफल गरे। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हालको वित्तीय वर्षमा आर्थिक सुधार र सेयर बजारको वृद्धि हुने विश्वास व्यक्त गर्दै शेयरधारकलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आगामी वर्षमा थप विकास र सुधारका लागि योजनाहरू तयार गर्दै अघि बढ्ने जनाएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम