
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदहरुका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको हो ।
नेको इन्स्योेरेन्सले हेड अफिस काठमाडौंको लागि चिफ अप्रेटिङ अफिसर र काठमाडौं उपत्यकाका अधिकांश शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर पदमा अनुभवी तथा क्षमतावान कर्मचारी माग गरेको छ । साथै सातै प्रदेशबाट जेआर अफिसर, अफिसर र एसआर अफिसर तथा सुपरभाइजर, एसआर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लगायतका विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व