
काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ । बिहीबार यूएईमा भएको खेलमा उपाधिको दोवेदार टोलि भारतले बङ्गलादेशलाई ६ विकेटले हराउँदै विजयी शुरूवात गरेको हो ।
बंगलादेशले दिएको २२९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए । बङ्गलादेशका रशिद हुसेनले २, तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । बङ्गलादेशका तौहीद हृदोयले शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।
फेसबुक प्रतिक्रिया













समाचार
एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित
आईएफआरसीद्वारा भोटेकोसी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा
रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान, के छन् एजेण्डा ?
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
बाढी प्रभावितको राहतका लागि भारत सरकारले पठायो १० टन औषधी र मानवीय सहायता सामाग्री
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह