
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको हो ।
यस्तै आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेको छ । हिजोको अर्को खेलमा फुलहमले टोटनहमलाई २–० ले हराएको छ । प्रिमियर लिगमा ७० अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा छ । ५८ अङ्कका साथ आर्सनल दोस्रो र ५४ अङ्क रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । ४९ अङ्क रहेको चेल्सी चौथो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह