
काठमान्डौ । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा एक विशेष धार्मिक कार्यक्रमको आयोजना गरिने भएको छ।संस्थाले ग्याजी कुरिम विश्व शान्ति पूजा तथा छे वाङ (आयु अभिषेक) कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम पूज्यनीय ग ल्हखाङ टुल्कु रिन्पोछे ज्यूको बाहुलीबाट सम्पन्न गरिने अध्यक्ष बहादुर शेर्पाले जानकारी दिए। आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई यस पुण्यमय कार्यक्रममा उपस्थित भई पुण्यलाभ लिन आह्वान गरेको छ।
कार्यक्रम यहि आउँदो २०८ १ साल चैत ९ गते शनिबारको दिन हुने भएको छ।
कार्यक्रम सम्बन्धि जानकारी लिन संस्थाले दिइएको सम्पर्क र जानकारीहरु :
समय: विहान १० बजेदेखि
स्थान: सिन्धुपाल्चोक शेर्पा समाज सेवा भवन, गोकर्णेश्वर नगरपालिका- ६, बुद्धचोक, सुन्दोरटोल, जोरपाटी, काठमाण्डौ
अधिक जानकारीका लागि सम्पर्क:
अध्यक्ष बहादुर शेर्पा : ९८४१२८१२१७
महासचिव नुर्वु शेर्पा : ९८५१३४०७१९
फुर्पा नुर्बु शेर्पा : ९८२८७२९७७७












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक