
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेस विशेषगरी बारा र पर्सामा देखिएको खानेपानी समस्याको समाधानका लागि मातहत निकायलाई आवश्यक जनशक्ति खटाउन निर्देशन दिएका छन्।
सिंहदरबारमा बिहीबार बसेको उच्च व्यवस्थापन टिम (SMT) को बैठकमा मन्त्री यादवले संकटग्रस्त आठ जिल्लामा सम्पूर्ण जनशक्ति परिचालन गर्नुपर्ने बताए। साथै, जलवायु परिवर्तनका कारण उत्पन्न संकट समाधानका लागि अन्तरराष्ट्रिय संघसंस्था, छिमेकी मुलुक र दातृ निकायसँग सहयोगको पहल गर्नसमेत निर्देशन दिए।
फेसबुक प्रतिक्रिया












समाचार
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र