
काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात एनपीएल सिजन–२ को लागि सुदूरपश्चिम रोयल्सलाई कम्पनीले बीमा सेवा उपलब्ध गराउन भएको छ । सुदूरपश्चिम रोयल्स एनपीएलको उत्कृष्ट टोली हो । सो टिमका मार्की प्लेयर तथा कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । हाल उनी नेपाल पुरुष टोलीका उपकप्तान समेत रहेका छन् ।
फेसबुक प्रतिक्रिया












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?