
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ असोज ७ गतेदेखि असोज २१ गतेसम्मका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
निष्कासन अवधिभर रितपूवर्क आवेदन दिएकामध्ये ३ हजार ५९ जना आवेदकलाई कात्तिक २ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । यससँगै कम्पनीले पहिलो चरणमा निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै