
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ४४८.४२ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेनसमा ३५ कम्पनीका ६ हजार ८८१ कित्ता सेयर ५९ पटक खरिद बिक्री हुँदा २१ लाख १२ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते